आइजिपी खनाल भन्छन्, ‘प्रहरी बलियो भएकैले घरबाहिर बम पड्काउन सकेनन्’

आइजिपी सर्वेन्द्र खनालले प्रहरी बलियो भएकैले विप्लव समूहले घरबाहिर बम पड्काउन नसकेकाे बताएका छन् । नयाँ पत्रिकासँगकाे कुराकानीमा उनले भनेका छन्- विप्लव समूहका हिंसात्मक घटना बढेका छन्, तर सूचना र सुरक्षामा प्रहरी कमजोर देखिएको छ । प्रहरीलाई सरकारको कस्तो निर्देशन छ ? तपाईंहरूको आफ्नै कस्तो योजना छ ? प्रहरीसँग प्रस्ट योजना छ । योजनाअनुसार नै हामीले … Continue reading आइजिपी खनाल भन्छन्, ‘प्रहरी बलियो भएकैले घरबाहिर बम पड्काउन सकेनन्’